Friday, December 5, 2025
Homeफिचरसुनको भाउमा तोलामा १ हजार ५ सय र चाँदीको भाउमा तोलामा १०...

सुनको भाउमा तोलामा १ हजार ५ सय र चाँदीको भाउमा तोलामा १० रुपैयाँको गिरावट

विराटचोकः नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँ घटेको हो । चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८७ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ प्रति तोला १ हजार ९९५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले घटेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments