Friday, December 5, 2025
Homeकला र साहित्यनझरेका फूलहरुले आज, भोलि र पर्सि सुन्दरहरैंचामा साहित्यिक उत्सव गर्ने

नझरेका फूलहरुले आज, भोलि र पर्सि सुन्दरहरैंचामा साहित्यिक उत्सव गर्ने

विराटचोकः नझरेका फूलहरुले सुकुना बहुमुखी क्याम्पसको सभाहलमा आज, भोलि र पर्सि साहित्यिक उत्सव गर्ने भएको छ । आयोजक नझरेका फूलहरुका अध्यक्ष केपी घिमिरेका अनुसार आज दिउँसो साढे १२ बजे कविता उत्सव हुनेछ, भोलि गजल उत्सव र पर्सि स्रष्टा सम्मान कार्यक्रम हुनेछ ।

आज हुने कविता उत्सवमा साहित्यकारहरु कुन्ता शर्मा, डा. दीपक न्यौपाने, अमृतप्रसाद आचार्य, ईरान राई, मीनकुमार नवोदित श्रेष्ठ, देवान किराँती, हेमन यात्री, किरण टी लिम्बू, सोम भट्टराई, विनोद विवश, हीरा खड्का अधिकारी, वासु अधिकारी, गीताप्रसाद श्रेष्ठ, नवीन थापा क्षेत्री, रमेश निरौला, अमित थेवे मिहाङ, पुष्पा बोगटीका कविता तथा समसेर रसाइलीका गीतको आस्वादन स्रोताले सुन्न पाउने आयोजकले जनाएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments