विराटचोकः आज नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । चाँदी प्रतितोला २ हजार ५ रुपैयाँ निर्धारण भएको छ ।







