Friday, December 5, 2025
Homeफिचरदलित उत्थान समितिको आयोजनामा उद्घोषण तालिम

दलित उत्थान समितिको आयोजनामा उद्घोषण तालिम

गोठगाउँः सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ को आर्थिक सहयोग तथा दलित उत्थान समन्वय समिति सुन्दरहरैंचा–७ को समन्वयमा उद्घोषण तालिम सम्पन्न भएको छ ।

सुन्दरहरैंचा–७ स्थित शिवपाञ्चायन मन्दिरको सभाहलमा भएको कार्यक्रममा २० जनाले उद्घोषण तालिम लिनुभएको हो ।

दलित समुदायको क्षमता विकासअन्तर्गत उद्घोषण तालिमको आयोजना गरिएको सुन्दरहरैंचा–७ की वडा सदस्य शारदा विश्वकर्माले बताउनुभयो ।

क्षमता विकासका यस्ता कार्यक्रम निरन्तर गरिरहेमा थप निखारता आउने प्रशिक्षक तथा नझरेका फूलहरुका अध्यक्ष केपी घिमिरेले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments