Wednesday, January 28, 2026
Homeफिचरहिमालय इङ्लिस स्कुलमा दीक्षान्त तथा पुरस्कार वितरण

हिमालय इङ्लिस स्कुलमा दीक्षान्त तथा पुरस्कार वितरण

विराटचोकः मोरङको सुन्दरहरैँचा–१० मा रहेको हिमालय इङ्लिस स्कुलमा दीक्षान्त समारोह तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

सुन्दरहरैंचा नगरपालिका वडा नं. १२ का अध्यक्ष तथा नगर प्रवक्ता रोशनप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको समारोहमा विभिन्न कक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई प्रमुख अतिथिबाट दीक्षित गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments