Friday, May 23, 2025
Homeफिचरभुल्के साकोसको आयोजनामा भएको आँखा जाँच शिविरमा १३० जनाको आँखाको परीक्षण

भुल्के साकोसको आयोजनामा भएको आँखा जाँच शिविरमा १३० जनाको आँखाको परीक्षण

सलकपुरः भुल्के बचत तथा ऋण सहकारी संस्था सुन्दरहरैंचाको आयोजनामा सलकपुरमा भएको निःशुल्क आँखा जाँच शिविरमा १३० जनाको आँखाको जाँच गरिएको छ ।

रानी आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोगमा भएको आँखा जाँच शिविरमा १५ जनामा मोतिबिन्दु देखा परेको पुष्टि भएको थियो । मोतीबिन्दु देखा परेकालाई सो अस्पतालले निःशुल्क उपचार गर्ने सहकारीका व्यवस्थापक श्याम ढकालले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments