Friday, December 5, 2025
Homeफिचरविराटचोकमा रुस्किम युनिसेक्स सैलुन सञ्चालनमा

विराटचोकमा रुस्किम युनिसेक्स सैलुन सञ्चालनमा

विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ विराटचोकमा हिजोदेखि रुस्किम युनिसेक्स सैलुन तथा ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ ।

सैलुनको उद्घाटन सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले गर्नुभएको थियो । नगरमा सुविधासम्पन्न सैलुन, ब्युटीपार्लरका साथै सैलुन र ब्युटीपार्लरसम्बन्धी तालिम दिने संस्था सञ्चालन हुनु संघ र नगरका लागि खुशीको विषय भएको उहाँको भनाइ थियो ।

सैलुन उद्घाटनको अवसरमा एक सातासम्म ५० प्रतिशत छुटमा तालिम लिनका लागि आवेदन दिन सकिने सञ्चालक सरिता दाहाल पोखरेलले जानकारी दिनुभयो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments