Friday, December 5, 2025
Homeकला र साहित्यचर्चित भजन ‘धुन बज्यो, धुन बज्यो‘ का गायक विक्रमश्री बास्तोलाको निधन

चर्चित भजन ‘धुन बज्यो, धुन बज्यो‘ का गायक विक्रमश्री बास्तोलाको निधन

बेलबारीः चर्चित लोक भजन ‘धुन बज्यो, धुन बज्यो’ लगायतका अन्य चर्चित भजनका गायक विक्रमश्री बास्तोलाको आज बिहान १ बजे बेलबारी–११ लक्ष्मीमार्गस्थित निवासमा निधन भएको छ ।

बास्तोला विगत १ वर्षदेखि कलेजोको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । मृतक बास्तोलाको शवको अन्तिम संस्कार आज बिहान ११ बजे बेलबारी– ११ केसलिया घाटमा गरिने भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments