Friday, December 5, 2025
Homeफिचरसंविधानसभा सदस्य चन्द्रबहादुर गुरुङलाई मातृ शोक

संविधानसभा सदस्य चन्द्रबहादुर गुरुङलाई मातृ शोक

विराटचोकः संविधानसभाका सदस्य तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार चन्द्रबहादुर गुरुङलाई मातृशोक परेको छ ।

आज बिहान २ बजे सभासद् गुरुङकी आमा दिलकुमारी गुरुङको १०२ वर्षको उमेरमा बेलबारीस्थित निवासमा निधन भएको हो । मृतक गुरुङका ७ जना छोरा र १ जना छोरी हुनुहुन्छ । सभासद् चन्द्रबहादुर गुरुङ मृतक दिलकुमारीका साहिँला छोरा हुनुहुन्छ ।

मृतक गुरुङको आज दिउँसो १२ बजे मोरङको बेलबारी–१ स्थित लोहन्द्रा घाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments