Friday, December 5, 2025
Homeफिचरतीन ओटा बैंकले घटाए बैशाखका लागि ब्याजदर, एउटाको बढ्यो, अन्यको यथावत्

तीन ओटा बैंकले घटाए बैशाखका लागि ब्याजदर, एउटाको बढ्यो, अन्यको यथावत्

काठमाडौंः बैशाख महिनाको लागि अधिकांश बैंकले चैत महिनाकै मुद्दति निक्षेपको ब्याजदरलाई निरन्तरता दिएका छन् । ३ बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटेको छ भने एउटा बैंकको बढेको छ ।

वैशाखमा मुद्दति निक्षेपको ब्याजदर अ‍ैसतमा ५.९८ प्रतिशत कायम भएको छ । ब्याजदर घट्दा लगानीको वातावरण बनाउन भने सहयोग पुग्ने देखिन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments