Saturday, June 14, 2025
Homeफिचरदुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति दियो काठमाडौं जिल्ला अदालतले

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति दियो काठमाडौं जिल्ला अदालतले

काठमाडौंः चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं ज्ल्लिा अदालतले अनुमति दिएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईँलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रसाईंसँगै पक्राउ परेका प्रसाईँका अङ्गरक्षक दीपक खड्कालाई पनि प्रहरीले १२ दिनकै म्याद मागेको छ ।

चैत १५ गतेको घटनापछि फरार भएका प्रसाईँलाई भारतको आसामबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments