Friday, December 5, 2025
Homeफिचरसुनको भाउ हालसम्मकै उच्च, तोलाको पुग्यो १ लाख ८५ हजार रुपैयाँ

सुनको भाउ हालसम्मकै उच्च, तोलाको पुग्यो १ लाख ८५ हजार रुपैयाँ

विराटचोकः नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको छ । सुनको भाउ तोलाको १ लाख ८५ हजार रुपैयाँ पुगेको छ । योसँगै हिजो कायम उच्च मूल्यको रेकर्ड तोडिएको हो । चाँदीको भाउ प्रति तोला २ हजार ५ रुपैयाँ पुगेको छ ।

आज सुनको भाउ तोलामा ३ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको हो ।

हिजो पनि सुनको भाउले उच्च मूल्य कायम गरेको थियो । हिजो सुनको भाउ तोलामा ५ हजार ७०० रुपैयाँ र चाँदीको भाउ तोलामा ६५ रुपैयाँ बढेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments