Friday, December 5, 2025
Homeप्रविधिआज रेडियो नेपालको स्थापना दिवस

आज रेडियो नेपालको स्थापना दिवस

विराटचोकः आज रेडियो नेपालको स्थापना दिवस हो । वि.सं. २००७ साल चैत २० गते रेडियो नेपालले प्रशारण आरम्भ गरेको थियो ।

२५० वाटको ट्रान्समिटरबाट दैनिक ४ घण्टा प्रशारण सुरु गरेको रेडियो नेपालले हाल २४ सै घण्टा प्रशारण गर्दै आएको छ । रेडियो नेपालले हाल २२ भाषामा समाचार र २१ भाषामा कार्यक्रम प्रशारण गरिरहेको छ ।

नेपालमा वि. सं. २००३ साल मङ्सिरदेखि रेडियोको प्रशारण आरम्भ भएको थियो । रेडियो नेपालभन्दा अघि ३ वटा रेडियोले प्रशारण शुरु गरे पनि निरन्तरता दिन सकेका थिएनन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments