Friday, December 5, 2025
Homeफिचरशुक्रबार आन्दोलनका क्रममा घाइते भएकाहरूको केएमसीले निःशुल्क उपचार गर्ने

शुक्रबार आन्दोलनका क्रममा घाइते भएकाहरूको केएमसीले निःशुल्क उपचार गर्ने

काठमाडौंः राजावादीहरुले शुक्रबार गरेको आन्दोलनमा घाइते भएकाहरुको काठमाडौं मेडिकल कलेज (केएमसी) ले निःशुल्क उपचार गर्ने भएको छ ।

अस्पताल प्रशासन प्रमुख नारायणप्रसाद दाहालले एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गरिएको बताउनुभएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments