Friday, December 5, 2025
Homeफिचरसुनको भाउ तोलामा ६०० रुपैयाँ बढे पनि चाँदीको घट्यो १५ रुपैयाँ

सुनको भाउ तोलामा ६०० रुपैयाँ बढे पनि चाँदीको घट्यो १५ रुपैयाँ

विराटचोकः आज सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा ६०० रुपैयाँ बढेको हो भने चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ७६ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला २ हजार २५ रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments