Friday, December 5, 2025
Homeअपराधतीनकुनेमा भएको आगजनीमा परी आन्दोलनको भिडियो खिचिरहेका सञ्चारकर्मी सुरेश रजकको मृत्यु

तीनकुनेमा भएको आगजनीमा परी आन्दोलनको भिडियो खिचिरहेका सञ्चारकर्मी सुरेश रजकको मृत्यु

काठमाडौंः आज साँझ तीनकुनेको एक भवनको छतमा चढेर टेलिभिजनका लागि आन्दोलनका दृश्य खिचिरहेका सञ्चारकर्मी सुरेश रजकको मृत्यु भएको छ ।

आज राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी गरेका थिए । सोही भवनको छतबाट भिडियो खिचिरहेका रजकको जलेर मृत्यु भएको हो ।

सो भवनभित्र सञ्चारकर्मी रहेको जानकारी प्रहरीलाई दिँदादिँदै पनि उद्धार नहुँदा ज्यान गएको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments