Friday, December 5, 2025
Homeफिचरसुनको भाउ १४०० रुपैयाँ बढ्यो, चाँदीको २० रुपैयाँ

सुनको भाउ १४०० रुपैयाँ बढ्यो, चाँदीको २० रुपैयाँ

विराटचोकः आज पनि सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला १ लाख ७६ हजार २०० रुपैयाँ रहेको छ । चाँदीको भाउ प्रति तोला २ हजार ४० रुपैयाँ रहेको छ ।

हिजो सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments