Saturday, July 19, 2025
Homeफिचरसुकुनामा भएको स्ववियु निर्वाचनमा अध्यक्षमा एलिस ओझा, सचिवमा रोहन खत्री र...

सुकुनामा भएको स्ववियु निर्वाचनमा अध्यक्षमा एलिस ओझा, सचिवमा रोहन खत्री र कोषाध्यक्षमा सबिना थापा विजयी

विराटचोकः हिजो सम्पन्न भएको स्ववियु निर्वाचनअन्तर्गत सुकुना बहुमुखी क्याम्पसमा अनेरास्ववियुका एलिस ओझा विजयी हुनुभएको छ । अन्तिम मत परिणामअनुसार ओझाले ९८५ मत ल्याउँदा नेवि संघका विजय ओझाले ६८६ मत ल्याउनुभयो । बेबिन दाहालले १३ मत ल्याउनुभयो ।

सचिवमा रोहन खत्रीले ९१९ मत ल्याएर विजयी हुँदा नेवि संघका अर्जुन दाहालले ८४१ मत ल्याउनुभयो ।

कोषाध्यक्षमा नेवि संघकी सबिना थापा ९२४ मत ल्याउर विजयी हुनुभयो । अनिष पौडेलले ८३४ मत ल्याउनुभयो ।

यस्तो छ सबै उम्मेद्वारले ल्याएको अन्तिम मत परिणाम

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments