Thursday, January 29, 2026
Homeफिचरसुनको भाउ तोलामा ८०० रुपैयाँ बढेर तोड्यो हिजो कायम भएको उच्च मूल्यको...

सुनको भाउ तोलामा ८०० रुपैयाँ बढेर तोड्यो हिजो कायम भएको उच्च मूल्यको रेकर्ड

विराटचोकः आज सुनको भाउ तोलामा ८०० रुपैयाँ बढेको छ । चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ घटेको छ । योसँगै हिजो कायम भएको सुनको उच्च मूल्यको रेकर्ड आज तोडिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला १ लाख ७६ हजार रुपैयाँ पुगेको छ । चाँदीको भाउ प्रति तोला २ हजार ४५ रुपैयाँ कायम भएको छ ।

हिजो सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments