Friday, December 5, 2025
Homeफिचरसुनको भाउले छोयो यसअघिको उच्च मूल्यको बिन्दु

सुनको भाउले छोयो यसअघिको उच्च मूल्यको बिन्दु

विराटचोकः आज सुनको भाउ यसअघि कात्तिक १५ गते कायम भएको मूल्यमा नै पुगेको छ । सो दिन सुनको भाउ तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ५०० रुपैयाँ बढेको हो । चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेर प्रति तोला १ हजार ९९५ रुपैयाँ कायम भएको छ ।

हिजो सुनको भाउ तोलामा १ हजा १०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments