Friday, December 5, 2025
Homeफिचरसुनको भाउ ११०० रुपैयाँ बढ्यो, चाँदीको १५ रुपैयाँ

सुनको भाउ ११०० रुपैयाँ बढ्यो, चाँदीको १५ रुपैयाँ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ७० हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९८५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा ७०० रुपैयाँ बढेको थियो भने चाँदीको भाउ स्थिर रहेको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments