विराटचोकः आज सुनको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६९ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९७० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको थियो ।







