Friday, December 5, 2025
Homeफिचरजागृत युवा समाजको आयोजनामा पोषणसम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न

जागृत युवा समाजको आयोजनामा पोषणसम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न

विराटचोकः जागृत युवा समाजको आयोजना र आवासका लागि सहयोग समूह (लुमन्ती) को सहयोगमा सुन्दरहरैंचा –६ मा रहेको जागृत युवा समाजको सभाकक्षमा पोषणसम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

जागृत युवा समाजकी अध्यक्ष सुमित्रा विश्वकर्माको अध्यक्षता तथा सुन्दरहरैंचा नगरपालिका वडा नं.–६ का वडाध्यक्ष सन्तोष लिङदेनज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सुन्दरहरैंचा नगरपालिका आधारभूत स्वास्थ्य उपशाखा प्रमुख ममता न्यौपाने, लुमन्तीकी सुन्दरहरैंचा प्रतिनिधि विनिसा शिवा, समावेशी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी प्रतिनिधि सनमकुमारी सिक्दार माझीलगायतको कार्यक्रममा उपस्थिति थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments