Friday, December 5, 2025
Homeअर्थपेट्रोलको मूल्य बढ्दा घट्यो डिजेल र मट्टीतेलको मूल्य

पेट्रोलको मूल्य बढ्दा घट्यो डिजेल र मट्टीतेलको मूल्य

विराटचोकः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने क्रममा पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।

आजदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढाएको छ । डिजेल तथा मट्टितेलको मूल्य भने ४ रुपैयाँ घटाएको छ । अन्य हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments