Friday, December 5, 2025
Homeखेलकुदप्रथम लेटाङ नगरपालिकास्तरीय खेलकुद महोत्सव शुरू

प्रथम लेटाङ नगरपालिकास्तरीय खेलकुद महोत्सव शुरू

लेटाङः शनिबारदेखि लेटाङ नगरपालिकाको आयोजनामा ‘प्रथम लेटाङ नगरपालिकास्तरीय खेलकुद महोत्सव २०८१’ शुरू भएको छ ।

जनसेवा खेलमैदानमा लेटाङ नगरपालिकाका नगरप्रमुख भुपेन्द्रकुमार लावतीले महोत्सवको उदघाटन गर्नुभयो । नगर खेलकुद विकास समिति संयोजक तथा लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, नगरका विभिन्न राजनीतिक दल तथा संघसंस्थाका प्रतिनिधि लागायतको उपस्थिति थियो ।

खेलकुद महोत्सवमा ५८८ जना खेलाडीले प्रतिष्पर्धा गर्नेछन् ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments