Friday, December 5, 2025
Homeफिचरकानेपोखरी गाउँपालिकाको कार्यालय भौंसाबारीमा सर्ने

कानेपोखरी गाउँपालिकाको कार्यालय भौंसाबारीमा सर्ने

विराटचोकः मोरङको कानेपोखरी गाउँपालिकाको कार्यालय सर्ने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका विभिन्न २० निर्णयमध्ये एउटा निर्णय कानेपोखरीको कार्यालय भौंसाबारीमा सार्न स्वीकृति प्रदान गर्ने रहेको छ ।

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार प्रत्येक वर्ष माघ १४ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले देशभर सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउने निर्णय पनि गरेको छ ।

गाउँपालिकाको सभाले निर्णय गर्नुका साथै अदालतबाट छिनोफानो भइसकेकाले आवश्यक निर्णयका लागि भन्दै कोशी प्रदेश सरकारले केन्द्र सरकार समक्ष पालिकाको कार्यालय सार्न सिफारिश गर्ने निर्णय गत वर्षको माघ २९ गते गरेको थियो ।

यस्ता छन् मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका २० निर्णयहरूः

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments