गछियाः गछिया जेसीजको अध्यक्षमा नवीन बराल निर्वाचित हुुनुभएको छ । आज भएको निर्वाचनबाट बराल वर्ष २०२५ को अध्यक्षमा चयन हुनुभएको हो ।
त्यस्तै, कार्यकारी उपाध्यक्षमा निश्चल घिमिरे र रोहित सेरेङ्ग निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा आयुषदीप रिजाल, विजय ओझा, जानुका धमला र राजाबाबु ढकाल निर्वाचित हुनुभएको छ ।
त्यस्तै, कानुनी सल्लाहकारमा कमलप्रसाद ढुङ्गाना, महासचिवमा नवराज पोखरेल, कोषाध्यक्षमा कमल दाहाल, सचिवमा रिजन पोख्रेल र जन सम्पर्क अधिकारीमा देवराज पोख्रेल निर्वाचित हुुनभएको छ ।