विराटचोकः आज एकै दिन ४३ पैसा बढेर अमेरिकी डलरले हिजो कायम भएको उच्च मूल्यको रेकर्ड तोडेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीददर १३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३७ रुपैयाँ १६ पैसा निर्धारण भएको छ ।