Monday, December 23, 2024
Homeफिचरसुकुना माविले पायो डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२४

सुकुना माविले पायो डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२४

विराटचोकः सुन्दरहरैंचाको सुकुना माविले डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२४ प्राप्त गरेको छ । शुक्रबार हायात रिजेन्सी होटल काठमाडौंमा आयोजना भएको इन्ड्राइभ आइसिटी अवार्ड २०२४ मा विद्यालयले सो अवार्ड पाएको हो ।

सूचना प्रविधिको प्रयोगमार्फत शिक्षण सिकाई र अध्यापन राम्रो बनाएका सरकारी तथा सार्वजनिक क्षेत्रका स्कुललाई यो अवार्ड प्रदान गरिन्छ ।

 सुकुना माध्यमिक विद्यालयले प्राविधिक तथा डिजिटल शिक्षण सिकाइलाई विशेष प्राथमिकता दिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments