Monday, January 19, 2026
Homeफिचरदुई कम्पनीको १० लाख कित्ता बोनस शेयर सूचीकृत

दुई कम्पनीको १० लाख कित्ता बोनस शेयर सूचीकृत

विराटचोकः नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा मंगलबार दुई वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

मंगलबार नेप्सेमा सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको ९ लाख २३ हजार ३५१ कित्ता र मैलुङ खोला जलविद्युतको ८१ हजार ७८६.२४ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments