Tuesday, December 24, 2024
Homeफिचरसंस्थागत विद्यालयको वर्गीकरण गरिनेः यस्ता छन् सुन्दरहरैंचाका शिक्षा नीति

संस्थागत विद्यालयको वर्गीकरण गरिनेः यस्ता छन् सुन्दरहरैंचाका शिक्षा नीति

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले संस्थागत विद्यालयको वर्गीकरण गरी व्यावहारिक तथा वैज्ञानिक शुल्क प्रणालीलागू गरिने नीति लिएको छ । सोमबार १४ औँ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा सुन्दरहरैंचाका ३० वटा नीति समावेश गरिएको छ ।

यस्ता छन् अन्य केही नीतिः
नगर तथा वडामा सामाजिक विकासतर्फ विनियोजित बजेटको कम्तीमा ३० प्रतिशत बजेट शिक्षा क्षेत्रमा अनिवार्य लगानी गरिने

 स्वयम्सेवक शिक्षकको व्यवस्थालाई निरन्तरता दिइने

 प्रत्येक आर्थिक वर्षमा कम्तीमा दुई आधारभूत सामुदायिक विद्यालयलाई नमूना आधारभूत विद्यालयको रुपमा विकास गर्ने

 आगामी ३ वर्षभित्र सबै वडामा कम्तीमा एक नमूना आधारभूत विद्यालय निर्माण गरिने

 सबै विद्यालयमा क्रमशः कक्षा ५ सम्म स्थानीय पाठ्यक्रम लागू गरिने

 सुकुना बहुमुखी क्याम्पसलाई अनुसन्धान केन्द्र र प्राविधिक क्याम्पसको रुपमा बिस्तार गरिने

कहाँ हरायो सुन्दरहरैंचाको तेस्रो नीति, न्यायिक समितिको प्राथमिकताक्रम कति

सुन्दरहरैंचा नगरपालिकाले ल्यायो १ अर्ब ८२ करोड ६१ लाख रुपैयाँको बजेट, झण्डै २६ करोड घाटा बजेट

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments