Friday, September 25, 2026
Homeअर्थसुनचाँदीआज पनि घट्यो सुनचाँदीको दाम

आज पनि घट्यो सुनचाँदीको दाम

विराटचोकः नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ ।

आज सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा किनबेच भइरहेको छ ।

चाँदी प्रतितोला ४ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments