Saturday, September 5, 2026
Homeसमाचारअपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको गरियो ११ औँ दिनमा जीवितै उद्धार

अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको गरियो ११ औँ दिनमा जीवितै उद्धार

काठमाडौंः भदौ १० गतेको बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली १ (२१६ मेवा) को अडिट ४ टनेलबाट एक जना चिनियाँ नागरिकको आज जीवितै उद्धार गरिएको छ ।

भदौ १० गते आएको बाढीपछि सुरुङमै थुनिएका उनको जलविद्युत् आयोजनाको २२५ मिटर सुरुङभित्रबाट नेपाली सेना र विदेशीसहितको संयुक्त उद्धार टोलीले जीवितै उद्धार गरेको हो ।

आजै बेत्रावतीमा पनि एक जना महिलाको सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको थियो ।

हिजो बाढीपछिको दशौं दिनका दिन त्रिशूली जलविद्युतको सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरिएको थियो ।

बाढीमा बेपत्ता वृद्वाको बेत्रवातीमा ११ दिनपछि सशस्त्रद्वारा जीवितै उद्धार

त्रिशुली थ्री एको सुरुङबाट अर्का व्यक्तिको पनि दशौं दिनमा भयो जीवितै उद्धार

दशौं दिनको दिन बाढीले थुनिएको त्रिशुलीको सुरुङबाट एक जना जीवितै फेला, सेनाले गर्याे उद्धार

नेपालमा सुरुङभित्रबाट ९ दिनपछि जीवितै उद्धार गरिएको विषय विश्वभरका सञ्चारमाध्यममा बन्यो मुख्य समाचार

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments