Saturday, September 5, 2026
Homeसमाचारबाढीमा बेपत्ता वृद्वाको बेत्रवातीमा ११ दिनपछि सशस्त्रद्वारा जीवितै उद्धार

बाढीमा बेपत्ता वृद्वाको बेत्रवातीमा ११ दिनपछि सशस्त्रद्वारा जीवितै उद्धार

काठमाडौंः भदौ १० गते आएको भोटेकोशी बाढीपछि बेपत्ता एक वृद्वाको सशस्त्र प्रहरीले आज जीवितै उद्धार गरेको छ ।

उनलाई बेत्रावती बजारको एक घरबाट उद्धार गरिएको सशस्त्रले जनाएको छ ।

उद्धार गरिएकी वृद्वा अचेत रहेकी हुनाले नाम, वतन खुल्न सकेको छैन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments