Friday, September 4, 2026
Homeफिचरत्रिशुली थ्री एको सुरुङबाट अर्का व्यक्तिको पनि दशौं दिनमा भयो जीवितै उद्धार

त्रिशुली थ्री एको सुरुङबाट अर्का व्यक्तिको पनि दशौं दिनमा भयो जीवितै उद्धार

काठमाडौंः त्रिशुली थ्री एको सुरुङबाट अर्का एक व्यक्तिको पनि जीवितै उद्धार गरिएको छ ।

कवीर महर्जनलाई उद्धार गरिएको हो । यसअघि आजै सञ्जय साहको उद्धार गरिएको थियो ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रुपमा कार्यरत रहेका थिए ।

त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आएको सांसद श्रीराम न्यौपानेको भनाइ

दशौं दिनको दिन बाढीले थुनिएको त्रिशुलीको सुरुङबाट एक जना जीवितै फेला, सेनाले गर्याे उद्धार

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments