Wednesday, October 21, 2026
Homeधर्म र संस्कृतियस वर्ष टीकाको साइत कुन देशमा कति बजे

यस वर्ष टीकाको साइत कुन देशमा कति बजे

विराटचोक । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंका लागि विभिन्न देशहरूमा उत्तम साइतको मिति र समय सार्वजनिक गरेको छ ।

बडादशैंको टीकाको लागि नेपालमा उत्तम साइत कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेटमा रहेको छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित २३ देशका लागि पनि बडादशैंको टीकाको साइत सार्वजनिक गरेको छ ।

विभिन्न देशमा बसोबास गर्ने नेपालीहरुको सुविधाका लागि समितिले टीकाको साइत तोकिदिएको हो । टीकाको साइत तय गर्दा स्थान विशेषको सूर्योदयको समय र दशमी तिथिको आधारमा गरिन्छ ।

यसैले टीकाको साइत विभिन्न देशमा फरक दिन र फरक समयमा पर्ने गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments