Saturday, August 22, 2026
Homeअर्थसुनचाँदी३३०० रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको १३० रुपैयाँ

३३०० रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको १३० रुपैयाँ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । आज सुनको भाउ तोलाको ३ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला १३० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला ४ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments