Monday, August 17, 2026
Homeअर्थसुनचाँदीमहिनाको अन्तिम दिन बढ्यो सुनचाँदीको दाम

महिनाको अन्तिम दिन बढ्यो सुनचाँदीको दाम

विराटचोकः महिनाको अन्तिम दिन आज आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ ।

आज सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँ बढेको हो । चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ ।

चाँदीको मूल्य प्रतितोला ४ हजार ७१० रुपैयाँ कायम निर्धारण भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments