Wednesday, August 19, 2026
Homeपर्यटन२ वर्षमा ३ लाख जना चढे भेडेटारको स्काइवाक

२ वर्षमा ३ लाख जना चढे भेडेटारको स्काइवाक

भेडेटारः २ वर्षअघिदेखि धनकुटास्थित भेडेटारमा सञ्चालित ‘स्काइवाक’ मा ३ लाख जना चढेका छन् । वन्डर्स अम्युजमेन्ट पाक्र्स एन्ड अट्राक्सन प्रालिले २०८१ साउन ११ गतेदेखि सञ्चालनमा ल्याएको ‘स्काइवाक’मा पहिलो वर्ष १ लाख ७८ हजार र दोस्रो वर्ष १ लाख ३१ हजार पर्यटकले अवलोकन गरेका हुन्।

सञ्चालकका अनुसार सो सङ्ख्यामा ३५ प्रतिशत भारतीय पर्यटक रहेका छन् । स्काइवाकसँगै फ्री–फल जम्प र स्विङजस्ता साहसिक गतिविधि पनि सञ्चालनमा रहेका हुनाले आकर्षण बढिरहेको बताइन्छ ।

स्काइ साइक्लिङ, जिपलाइन र बालबालिकाका लागि उद्यान निर्माण गर्ने योजना रहेको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments