Tuesday, August 11, 2026
Homeअर्थसुनचाँदीसुनको भाउ तोलामा बढ्यो ६ हजार ४ सय रुपैयाँ

सुनको भाउ तोलामा बढ्यो ६ हजार ४ सय रुपैयाँ

विराटचोकः आज नेपाली बजारमा सुनको भाउ तोलामा ६ हजार ४ सय रुपैयाँ बढेको छ । चाँदीको भाउ तोलामा ११० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ ।

आज चाँदीको मूल्य प्रतितोला ४ हजार ७८० रुपैयाँ तोकिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments