Monday, August 10, 2026
Homeअर्थसुनचाँदीसुनको मूल्य घट्यो, बढ्यो चाँदीको

सुनको मूल्य घट्यो, बढ्यो चाँदीको

विराटचोकः आज नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । चाँदीको मूल्य बढेको छ ।

सुन प्रतितोला २०० रुपैयाँले घट््दा चाँदीको भाउ प्रतितोला २५ रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रतितोला ४ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments