Sunday, August 9, 2026
Homeअर्थसुनचाँदीफेरि तीन लाख नाघ्यो सुनको भाउ

फेरि तीन लाख नाघ्यो सुनको भाउ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । भाउ बढेसँगै सुनको भाउ फेरि तोलामा ३ लाख रुपैयाँभन्दा माथि पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँ बढेर ३ लाख १ हजार ७०० रूपैयाँ पुगेको छ ।

चाँदीको मूल्य पनि ८० रुपैयाँ बढेको छ । आज चाँदीको भाउ ४ हजार ६ सय ४५ रूपैयाँ पुगेको महासंघले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments