Saturday, August 8, 2026
Homeस्थानीयसुन्दरहरैंचाको प्रशासकीय भवन केन्द्र सार्न प्रदेश सरकारले दियो स्वीकृति

सुन्दरहरैंचाको प्रशासकीय भवन केन्द्र सार्न प्रदेश सरकारले दियो स्वीकृति

सलकपुरः शुक्रबार बसेको कोशी प्रदेश मन्त्रीपरिषदको बैठकले मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासकीय भवनको केन्द्र सार्न स्वीकृति प्रदान गरेको छ ।

‘सुन्दरहरैँचा नगरपालिका मोरङको हाल रहेको केन्द्र १२ नम्बर वडामा छ । त्यसलाई ८ नम्बर वडामा लैजाने नगरपालिकाको सभाको सिफारिशलाई स्वीकृत गर्ने निर्णय भएको छ । साविक मृगौलिया ९ र हालको सुन्दरहरैंचा ८ मा प्रशासकीय भवनको केन्द्र बनाउन सहमति दिइएको कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments