Tuesday, June 30, 2026
Homeअर्थसुनचाँदीघट्यो सुनचाँदीको दाम

घट्यो सुनचाँदीको दाम

विराटचोकः नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुन प्रतितोला ४५०० रुपैयाँ र चाँदी प्रतितोला २५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ

चाँदी प्रति तोला ४ हजार २८५ रुपैयाँमा कारोबार भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments