Monday, June 22, 2026
Homeखेलकुद४–० गोलअन्तरले साउदी अरेबियामाथि स्पेनको जीत

४–० गोलअन्तरले साउदी अरेबियामाथि स्पेनको जीत

विराटचोकः फिफा विश्वकप २०२६ को खेलमा स्पेनले साउदी अरेबियालाई ४–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

स्पेनका मिकेल ओयार्जाबलले दुई तथा लामिन यमालले एक गोल गरे भने साउदीका हसन अल्ताम्बक्तिले एक आत्मघाती गोल गरेका थिए ।

यो जीतसँगै दुई खेलबाट ४ अंक जोडेर स्पेन समूह ‘एच’ को शीर्ष स्थानमा उक्लिएको छ ।

स्पेनले नकआउट पुग्ने सम्भवना बलियो बनाएको छ । उरुग्वे, साउदी अरेबिया र केप भर्डेको समान एक अंक छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments