Monday, May 11, 2026
Homeअर्थउद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुली उद्योग वाणिज्य महासंघको सदस्य पदमा...

उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुली उद्योग वाणिज्य महासंघको सदस्य पदमा निर्वाचित

इटहरीः हालै भएको उद्योग वाणिज्य महासंघको निर्वाचनबाट सदस्य पदमा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुली निर्वाचित हुनुभएको छ ।

महासंघको ६० औँ महाधिवेशनमा भूगोलअन्तर्गत कोशी प्रदेशबाट उहाँ केन्द्रीय सदस्य निर्वाचित हुनुभएको हो । उहाँले १६ मत ल्याउनुभएको थियो ।

उद्योग वाणिज्य संघ त्रियुगा, उदयपुरका रमेश रसाइली पनि कोशी प्रदेशबाट १५ मत प्राप्त गरी विजयी हुनुभएको छ । २ जना निर्वाचित हुने पदका लागि कोशी प्रदेशमा ३० जना मतदाता र ६ जना उम्मेद्वार रहेका थिए ।

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठ उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्यमा निर्वाचित

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments