Monday, May 11, 2026
Homeअर्थसुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठ उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्यमा...

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठ उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्यमा निर्वाचित

धरानः हालै भएको अधिवेशनमार्फत् नेपाल उद्योग वाणिज्य महासङ्घको संस्थापक सदस्य समूहअन्तर्गत सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।

निर्वाचनको अन्तिम मतपरिणाम अनुसार १० मत प्राप्त गर्दै श्रेष्ठ विजयी हुँदा सुमन श्रेष्ठ पनि १० मत प्राप्त गर्दै विजयी हुनुभएको छ । प्रतिस्पर्धामा झापाका टीकाराम ढकाल पराजित हुनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments