Wednesday, May 6, 2026
Homeअर्थसुनचाँदी५८०० रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको ७५ रुपैयाँ

५८०० रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको ७५ रुपैयाँ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ७५ रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ प्रतितोला ५ हजार ५५ रुपैयाँ निर्धारण भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments