Wednesday, May 6, 2026
Homeअर्थशेयरशेयर बजारमा सक्रियहरुले उद्योग वाणिज्य महासंघमा पनि गर्ने भए प्रतिनिधित्व

शेयर बजारमा सक्रियहरुले उद्योग वाणिज्य महासंघमा पनि गर्ने भए प्रतिनिधित्व

काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा शेयर बजारमा सक्रिय व्यक्तिहरु पनि विभिन्न पदमा निर्वाचित भएका छन् ।

ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष सागर ढकाल महासंघको वस्तुगततर्फको सदस्यमा निर्वाचित भएका छन् । उनी हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडका सञ्चालक हुन् ।

क्रिष्टल कञ्चनजंघा सेक्युरिटिज प्रालिका सञ्चालक प्रियराज रेग्मी एशोसिएटतर्फको सदस्य पदमा निर्वाचित भएका छन् ।

शेयर बजारका पुराना लगानीकर्ता अम्बिकाप्रसाद पौडेल पनि एशोसिएटतर्फको सदस्य पदमा निर्वाचित भएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments