Monday, March 9, 2026
Homeअर्थसुनचाँदीघट्यो सुनको भाउ तोलामा ३७०० रुपैयाँ, चाँदीको ६५ रुपैयाँ

घट्यो सुनको भाउ तोलामा ३७०० रुपैयाँ, चाँदीको ६५ रुपैयाँ

विराटचोकः नेपाली बजारमा आज सुनको भाउ प्रतितोला ३ हजार ७०० रुपैयाँले घटेर तोलाको ३ लाख १३ हजार २०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ५ हजार ४१० रुपैयाँ तोकिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments